संस्कृत-शब्दकोशः

व्यङ्कुश व्यङ्गक

व्यङ्ग

व्यङ्गः (पुंलिङ्ग)


व्युत्पत्ति− विगतमङ्गं यस्य

अर्थ−
१. भ्यागुतो,
२. ताना मारेर भन्दाको बोली,
३. शब्दको व्यञ्जना वृत्तिद्वारा प्रकट हुने छिपेको अर्थ,
४. एक रोग जसमा मुखभरि ससाना खटिरा वा काला काला दाना निस्कन्छन्,
५. अपाङ्ग ।


व्यङ्ग (विशेषण)


अर्थ−
अङ्ग नभएको/कुनै अङ्ग सबुत नभएको ।



Correction: