व्यञ्च
व्यञ्जन
व्यञ्जक
व्यञ्जक (विशेषण)
निष्पत्ति− वि + अज (गतिक्षेपणयोः) - "ण्वुल्" (३-१-१३३)
प्रयोग− "अभिधादित्रयोपाधिवैशिष्ट्यात् त्रिविधो मतः । शब्दोऽपि वाचकस्तद्वल्लक्षको व्यञ्जकस्तथा ॥"
उल्लेख− सा० द० २-१९
अर्थ−
१. प्रकट गर्ने वा सूचना दिने,
२. सङ्केत गर्ने,
३. हावभावद्वारा मनको भाव प्रकट हुनु ।