संस्कृत-शब्दकोशः

व्यञ्जना व्यडम्बक

व्यञ्जित

व्यञ्जित (विशेषण)


निष्पत्ति− वि + अञ्जू (व्यक्त्यादौ) + णिच् - "क्तः" (३-२-१०२)
प्रयोग− "तौ सन्धिषु व्यञ्जितवृत्तिभेदं रसान्तरेषु प्रतिबद्धरागम्"
उल्लेख− कुमा० ७-९१

अर्थ−
१. स्पष्ट पारिएको,
२. चिह्न लगाइएको,
३. सङ्केत गर्न लगाइएको,
४. देखा परेको ।



Correction: