व्यतिकरः (पुंलिङ्ग)
अर्थ− १. मिसाउनु / मिश्रण,२. संसर्ग/सम्बन्ध,३. रोकावट / अड्चन,४. विनाश/बरबादी,५. समूह/झुण्ड,६. आपसी सम्बन्ध,७. आपसको लेनदेन,८. अवसर / मौका,९. आपत्/विपत्ति ।