व्यतिपात
व्यतिरिक्तता
व्यतिरिक्त
व्यतिरिक्त (विशेषण)
निष्पत्ति− वि + अति + रुचिर् (विरेचने) - "क्तः" (३-२-१०२)
प्रयोग− "कामस्य पुष्पव्यतिरिक्तमस्त्रं बाल्यात्परं साथ वयः प्रपेदे"
उल्लेख− कुमा० १-३१
अर्थ−
१. अलग गरिएको,
२. रोकिएको,
३. हटाइएको,
४.बढेको ।