व्यतिरेकः (पुंलिङ्ग)
अर्थ− १. भिन्नता/फरकपन,२. अभाव,३. सिलसिला छुट्टिनु,४. भेद/अन्तर,५. एक अर्थालङ्कार, जसमा उपमानको अपेक्षा उमपेयमा केही विशेषता बताइन्छ । ‘व्यतिरेको विशेषश्चेदुपमानोपमेययोः’ (चन्द्रालोक) ।