संस्कृत-शब्दकोशः

व्यपकृष्ट व्यपगति

व्यपगत

व्यपगत (विशेषण)


निष्पत्ति− वि + अप + गम्लृ (गतौ) - "क्तः" (३-४-७२)
प्रयोग− "नाध्यास्यन्ति व्यपगतशुचः त्वामपि प्रेक्ष्य हंसाः"
उल्लेख− मेघ० २-१३

अर्थ−
१. गएको,
२. बिर्सनाले वा लापरबाहीले छुट्न गएको,
३. (त्यस्तो अधिकार वा सुविधा) जुन ठीक वेलामा उपयोगमा नआउनाले हातबाट गएको र फेरि छिटो पाउन नसकिने,
४. खसेको,
५. हटाइएको ।



Correction: