व्यपगतिः (स्त्रीलिङ्ग)
अर्थ− १. असावधानीले हुन जाने सानोतिनो गल्ती,२. तोकिएको वेलासम्म कुनै अधिकार वा सुविधाको उपयोग नगर्नाले हातबाट वा अधिकारबाट गुम्नु ।