व्यवच्छिन्न (विशेषण)
अर्थ− १. भाग लगाएर छुट्याइएको,२. काटिएको,३. निधो गरिएको,४. छाँटिएको,५. बाधा दिइएको,६. चिनु लगाइएको ।