संस्कृत-शब्दकोशः

व्यवदान व्यवधान

व्यवधा

व्यवधा (स्त्रीलिङ्ग)


निष्पत्ति− वि + अव + डुधाञ् (धारणपोषण्योः) - "अङ्" (३-३-१०६)

अर्थ−
१. पर्दा,
२. त्यो जुन बीचमा रहेको हुन्छ,
३. छिपाउने काम ।



Correction: