व्यवधा
व्यवधायक
व्यवधान
व्यवधानम् (नपुंसकलिङ्ग)
निष्पत्ति− वि + अव + डुधाञ् (धारणपोषण्योः) - "ल्युट्" (३-३-११५)
प्रयोग− "दृष्टिं विमानव्यवधानमुक्तां पुनः सहस्रार्चिषि सन्निधत्ते"
उल्लेख− रघु० १३-४४
अर्थ−
१. त्यो वस्तु जसले बीचमा बसेर छुट्याउँछ,
२. पर्दा,
३. छेकावार,
४. रोकावट,
५. विभाग / खण्ड,
६. छेक्ने क्रिया ।