संस्कृत-शब्दकोशः

व्यवसायिन् व्यवसिति

व्यवसित

व्यवसितम् (नपुंसकलिङ्ग)


निष्पत्ति− वि + अव + षो (अन्तकर्मणि) - "क्तः" (३-३-११४)

अर्थ−
पक्का विचार ।


व्यवसित (विशेषण)


अर्थ−
१. व्यवसाय गरिएको,
२. निधो गरिएको,
३. कुनै कामको उठान गरिएको ।



Correction: