संस्कृत-शब्दकोशः

व्यवसाय व्यवसित

व्यवसायिन्

व्यवसायिन् (विशेषण)


निष्पत्ति− "इनिः" (५-२-११५)
व्युत्पत्ति− व्यवसायोऽस्यास्ति
प्रयोग− "कोऽतिभारः समर्थानां किं दूरं व्यसायिनाम्"
उल्लेख− चाणक्य०

अर्थ−
१. व्यवसाय वा रोजगार गर्ने,
२. उद्योगधन्दा वा व्यापार गर्ने,
३. कुनै कामको उठान गर्ने ।



Correction: