व्यवस्थापित
व्यवस्थिति
व्यवस्थित
व्यवस्थित (विशेषण)
निष्पत्ति− वि + अव + ष्ठा (गतिनिवृत्तौ) - "क्तः" (३-४-७२)
प्रयोग− "अथ व्यवस्थितान् दृष्ट्वा धार्तराष्ट्रान् कपिध्वजः"
उल्लेख− गीता० १-२०
अर्थ−
१. व्यवस्थाअनुसार इन्तजाम मिलाएको,
२. जसमा कुनै प्रकारको व्यवस्था वा नियम भएको ।