व्यवहर्ता (पुंलिङ्ग)
अर्थ− १. कुनै अभियोग आदिमा व्यवहारशास्त्रअनुसार विचार गर्ने न्यायाधीश,२. साथी,३. नालिश दिने वादी,४. कुनै व्यापारको प्रबन्धक । (व्यवहर्त्तृ) ।