व्यवहारः (पुंलिङ्ग)
अर्थ−
१. काम/धन्दा/पेशा,
२.रूपयाँ पैसा आदिको लेनदेनको काम,
३. बेपार/रोजगार,
४. सामाजिक सम्बन्धमा अरूसँग गरिने बस, उठ वा बिहाबारीको काम,
५. दुई पक्षमा हुने झगडा, जसको फैसला अड्डा, वा न्यायालयबाट हुन्छ, मुद्दाको फैसला वा जाँच,
६. नालिश/फिराद,
७. रीतिथिति,
८. सर्त/पण ।