व्यवहारमातृका (स्त्रीलिङ्ग)
अर्थ− व्यवहार शास्त्र वा कानुनअनुसार हुने कारबाही । जस्तो - मुद्दा पेश हुनु, मुलजिम वा गवाह बुझ्नु, तारिख दिनु, बहस गरिनु, फैसला हुनु आदि ।