संस्कृत-शब्दकोशः

व्यवहारास्पद व्यवहारिकऋण

व्यवहारिक

व्यवहारिक (विशेषण)


अर्थ−
१. चिउलीको रूख वा फल,
२.व्यवहार योग्य पदार्थ,
३. कुचो ।


व्यवहारिक (विशेषण)


अर्थ−
१. व्यापारसम्बन्धी,
२. व्यापारमा लागेको,
३. व्यवहारको लागि ठीक भएको,
४. कानुनसम्बन्धी,
५. मुद्दा गर्ने ।



Correction: