व्यवहित (विशेषण)
अर्थ− १. बीचमा कुनै प्रकारको छेका वा पर्दा हालिएको,२. अलग राखिएको,३. बीचबाट कुनै वस्तुले छुट्याइएको,४. रोकिएको वा बाधा दिइएको,५. सम्बन्ध नगरिएको,६. छोडिएको,७. अगाडि बढेको,८. विरोध ।