व्याजनिन्दा (स्त्रीलिङ्ग)
अर्थ− १. सीधा निन्दा नभए पनि घुमाएर गरिएको निन्दा/ घोचपेच,२. त्यस्तो काव्यालङ्कार जसमा घुमाएर निन्दा गरिएको हुन्छ ।