संस्कृत-शब्दकोशः

व्याजस्तुति व्याड

व्याजोक्ति

व्याजोक्तिः (स्त्रीलिङ्ग)


व्युत्पत्ति− व्याजस्य उक्तिः
प्रयोग− "व्याजोक्तिरन्यहेतूक्त्या यदाकारस्य गोपनम्"

अर्थ−
१. बहाना बाजी/ कपटी कुरा,
२. साहित्यमा एक अलङ्कार जसमा कुनै स्पष्ट कुरा छिपाउन कुनै किसिमको बहाना गरिन्छ ।



Correction: