संस्कृत-शब्दकोशः

व्याजोक्ति व्याडम्ब

व्याड

व्याडः (पुंलिङ्ग)


निष्पत्ति− वि + आङ् + अड (उद्यमे) - "अच्" (३-१-१३४)

अर्थ−
१. बाघ चितुवा जस्ता मांसाहारी जीव,
२. सर्प,
३. इन्द्र,
४. गुन्डा/बदमास ।


व्याड (विशेषण)


अर्थ−
धूर्त/ कपटी ।



Correction: