व्याडः (पुंलिङ्ग)
अर्थ− १. बाघ चितुवा जस्ता मांसाहारी जीव,२. सर्प,३. इन्द्र,४. गुन्डा/बदमास ।
व्याड (विशेषण)
अर्थ− धूर्त/ कपटी ।