व्याप्तिज्ञानम् (नपुंसकलिङ्ग)
अर्थ− न्याय दर्शनअनुसार जहाँ जहाँ धुवाँ रहन्छ, त्यहाँ त्यहाँ अग्नि रहन्छ भनेझैँ हेतु र साध्यको सहअस्तित्त्व बोध हुने ज्ञान । ‘यत्र यत्र धूमस्तत्र तत्र वह्निरिति साहचर्यनियमो व्याप्तिः’ (तर्कसङ्ग्रह व्याप्तिलक्षण) ।