व्याप्तिः (स्त्रीलिङ्ग)
अर्थ− १. व्याप्त हुने क्रिया,२. न्यायशास्त्रअनुसार कुनै पदार्थको एक वा पूर्ण रूपबाट मिलेको वा फैलिएको हुनु,३. व्याप्तिनामको सिद्धि ।