व्यायुध
व्यारोष
व्यायोग
व्यायोगः (पुंलिङ्ग)
निष्पत्ति− वि + आङ् + युज (समाधौ) - "घञ्" (३-३-१८)
व्युत्पत्ति− व्यायुज्यते अस्मिन् बहवः पुरुषाः
अर्थ−
साहित्यमा रूपकका दश भेदमध्ये एक वा दृश्य काव्यको एक भेद, जसको कथा ऐतहिासिक वा पौराणिक हुनुको साथै एक अङ्कको हुन्छ ।