व्यावर्तक (विशेषण)
अर्थ− १. विस्तार गर्ने,२. चारैतिर घेर्ने,३. छुट्याउने,४. पछिल्तिर फर्काउने,५. विमुख हुने ।
व्यावर्तकः (पुंलिङ्ग)
अर्थ− चकमके/चकौंते/टाप्रे ।