संस्कृत-शब्दकोशः

व्यावर्तक व्यावर्तनकील

व्यावर्तन

व्यावर्तनम् (नपुंसकलिङ्ग)


निष्पत्ति− वि + आङ् + वृतु (वर्तने) + णिच् - भावे "ल्युट्" (३-३-११५)

अर्थ−
१. चारैतिरबाट घेर्नु,
२. घुम्नु वा चक्कर खानु,
३. लपेटने क्रिया/बेर्नु,
४. पट्टी/घाउ खटिरामा बाँध्ने कपडा,
५. मर्किनु ।



Correction: