संस्कृत-शब्दकोशः

व्यावर्त व्यावर्तन

व्यावर्तक

व्यावर्तक (विशेषण)


निष्पत्ति− वि + आङ् + वृतु (वर्तने) + णिच् - "ण्वुल्" (३-१-१३३)
प्रयोग− "सास्नादिमत्वं महिष्यादेर्व्यावर्तकम्"

अर्थ−
१. विस्तार गर्ने,
२. चारैतिर घेर्ने,
३. छुट्याउने,
४. पछिल्तिर फर्काउने,
५. विमुख हुने ।


व्यावर्तकः (पुंलिङ्ग)


अर्थ−
चकमके/चकौंते/टाप्रे ।



Correction: