व्याहत (विशेषण)
अर्थ− १. मनाही गरिएको/निषेध गरिएको,२. बाधा गरिएको,३. व्यर्थ / बेमतलबको,४. हताश पारिएको,५. घबडाएको ।