व्युत्पन्न (विशेषण)
अर्थ− १. संस्कार गरिसकिएको,२. कुनै शास्त्रको राम्रो ज्ञान भएको,३. व्युत्पत्तिद्वारा बनेको शब्द,४. निस्केको ।