व्युत्पत्तिः (स्त्रीलिङ्ग)
अर्थ−
१. शब्दको त्यस्तो मूल रूप अथवा प्रकृति र प्रत्यय छुट्याउने काम, जसबाट शब्दको उत्पत्ति वा शब्द बन्ने प्रक्रिया थाहा पाइन्छ,
२. शास्त्र आदिको राम्रो ज्ञान,
३. विद्वत्ता,
४. विज्ञापन,
५. निस्कने वा उत्पन्न हुने ठाउँ ।