संस्कृत-शब्दकोशः

व्युदस्त व्युपदेश

व्युदास

व्युदासः (पुंलिङ्ग)


निष्पत्ति− वि + उत् + असु (क्षेपणे) - "घञ्" (३-३-१८)

अर्थ−
१ टाढा गराउने वा फ्याँक्ने क्रिया,
२. बाहिर गर्नु,
३. मार्नु,
४. हेला/निरादर गर्नु ।



Correction: