संस्कृत-शब्दकोशः

व्यूति व्यूहन

व्यूह

व्यूहः (पुंलिङ्ग)


निष्पत्ति− वि + ऊह (वितर्के) - "घञ्" (३-३-१९)

अर्थ−
१. समूह/झुण्ड,
२. निर्माण/बनावट,
३. शरीर,
४. सेना,
५. लडाइँमा शत्रुसँग लड्न तयार पारेर राखिने सेनाको मोर्चा बन्दी,
६. कुनै विपत्ति वा आक्रमण आदिबाट सुरक्षित रहन बनाइएको योजना,
७. भाग/अंश,
८. तर्क ।



Correction: