संस्कृत-शब्दकोशः

व्यूह व्यूहपार्ष्णि

व्यूहन

व्यूहनम् (नपुंसकलिङ्ग)


निष्पत्ति− वि + ऊह (वितर्के) - "ल्युट्" (३-३-११५)

अर्थ−
१. लडाइँको बेला सेनालाई बेग्लाबेग्लै ठाउँमा खटाउने क्रिया,
२. शरीरको अङ्ग प्रत्यङ्गको बनावट ।



Correction: