व्रजः (पुंलिङ्ग)
अर्थ−
१. जानु वा चल्नु,
२. समूह/बथान,
३. मथुरा नजिक ८४ कोश फैलेर रहेको र प्रशस्त गाई आदि पशु हुने ठाउँ, पुराणअनुसार यसको विस्तार ८० कोश मानिएको छ,
४. गोठ,
५. बाटो । ‘व्रजे वसन् किमकरोन्मथुरायां स केशवः ।’ (श्रीमद्भागवत) । ‘व्रजो गोष्ठाध्ववृन्देषु’ (मेदिनी) ।
हेरौँ- व्रज् धातु
हेरौँ- व्रज् धातु