व्रज्या (स्त्रीलिङ्ग)
अर्थ− १. घुमफिर गर्नु,२. जानु,३. आक्रमण,४. एक ठाउँमा एकै नासका अनेक वस्तुहरू जम्मा गर्नु,५. समूह/ बथान,६. नाटक देखाइने घर, रङ्गभूमि,७. भेडाहरूको बथान ।