संस्कृत-शब्दकोशः

व्ली शक


अर्थ−
देवनागरी वर्णमालाको तिसौँ व्यञ्जनअक्षर, यसको उच्चारण स्थान तालु हो अर्थात् यो उच्चारण गर्दा जिभ्रोले तालु छुन जान्छ, यसैले यसलाई तालव्य ‘श’ भनिन्छ । यसको उच्चारणमा एक प्रकारको रगडाइ हुने हुँदा यसलाई ऊष्म पनि भनिन्छ । यो आभ्यन्तर प्रयत्नको विचारले ‘इषत् स्पृष्ट’ तथा बाह्य प्रयत्नमा श्वास, विवार, घोष र महाप्राण मानिन्छ ।


शः (पुंलिङ्ग)


अर्थ−
१. शिव,
२. कल्याण / मङ्गल,
३. शस्त्र / हतियार,
४. काट्ने वा नाश पार्ने ।


शम् (नपुंसकलिङ्ग)


अर्थ−
आनन्द/हर्ष ।



Correction: