शकटमुद्रा (स्त्रीलिङ्ग)
अर्थ− दुवै हातको बूढी औँलाको टुप्पा आपसमा जोडेर दुवै चोरी औँला तल फर्काई बाँकी तीन औँलाहरू कुपारेर हत्केलामा जोड्दा बन्न जाने हस्तक्रियाको मुद्रा ।