शकटव्यूहः (पुंलिङ्ग)
अर्थ− बैलगाडा जस्तो अगाडितिर साँगुरिएको र पछिल्लो भाग फुकेको रूपमा सेनालाई राख्दा बन्ने ब्यूह ।