संस्कृत-शब्दकोशः

शकटी शकल

शकर

शकरम् (नपुंसकलिङ्ग)


अर्थ−
अत्तर छाला । (शरीरको बाहिरी छालाभन्दा भित्र र रानी मासुभन्दा बाहिरको पातलो छाला । बोट बिरुवाको बोक्राभन्दा भित्र र पलाशभन्दा बाहिरको पातलो जाली) ‘मांसान्यस्य शकराणि’ (बृहदारण्यकोपनिषद्) ।



Correction: