शकलः (पुंलिङ्ग)
अर्थ− १. अंश / हिस्सा / भाग,२. छाला,३. बोक्रा,४. अमला,५. दालचिनी,६. कमलको डाँठ,७. माछाको काँडो वा हाड,८. शक्कर,९. एक प्राचीन देश,१०, रङ्गाउने वस्तु । ‘शकलं त्वचि खण्डे च रागवस्तुनि वल्कले’ (विश्वकोश) ।