शकुनः (पुंलिङ्ग)
अर्थ− १. चरा,२. चराविशेष ।
शकुनम् (नपुंसकलिङ्ग)
अर्थ− १. कुनै विशेष कामको सुरुवातमा देखा पर्ने राम्रो वा नराम्रो लक्षण /सगुन,२. शुभ मुहूर्त,३. शुभ मुहूर्तमा हुने काम,४. मङ्गल कर्मको वेला गाइने गीत ।