संस्कृत-शब्दकोशः

शकि शकुनज्ञ

शकुन

शकुनः (पुंलिङ्ग)


निष्पत्ति− शक्लृ (शक्तौ) - "उनः" (उ० ३-४९)
प्रयोग− "विहरस्यात्मसूत्रस्थैः शकुनैरिव जन्तुभिः"
उल्लेख− याद० १६-११७

अर्थ−
१. चरा,
२. चराविशेष ।


शकुनम् (नपुंसकलिङ्ग)


अर्थ−
१. कुनै विशेष कामको सुरुवातमा देखा पर्ने राम्रो वा नराम्रो लक्षण /सगुन,
२. शुभ मुहूर्त,
३. शुभ मुहूर्तमा हुने काम,
४. मङ्गल कर्मको वेला गाइने गीत ।



Correction: