शकुनिः (पुंलिङ्ग)
अर्थ−
१. चरा,
२. गिद्ध,
३. कुखुरा,
४, नागविशेष,
५. दैत्यविशेष,
६. ज्यादै दुष्ट मानिस,
७. फलित ज्योतिषअनुसार एघार करणमध्ये आठौं करण,
८. गन्धार देशको राजा सुबलको छोरा, गान्धारीको भाइ/दुर्योधनको मामा, जसको कपट पासाले पाण्डवको धन लुटियो ।