संस्कृत-शब्दकोशः

शकुन्तक शकुन्ति

शकुन्तला

शकुन्तला (स्त्रीलिङ्ग)


अर्थ−
मेनकाको गर्भबाट विश्वामित्रले जन्माएकी र कण्व ऋषिले पोसिएकी दुष्यन्त राजाकी रानी । यिनका छोराको नाम भरत थियो । यिनै शकुन्तलाको विषयलाई लिएर महाकवि कालिदासले प्रसिद्ध संस्कृत नाटक ‘अभिज्ञानशाकुन्तलम्’ लेखेका हुन् ।



Correction: