संस्कृत-शब्दकोशः

शक्वर शङ्क

शक्वरी

शक्वरी (स्त्रीलिङ्ग)


प्रयोग− "शक्वरी सातिपूर्वा स्यात्"
उल्लेख− वृ० र०

अर्थ−
१. गाई,
२. औँला,
३. मेखला, पेटीकोट आदि,
४. छन्दोविशेष ।



Correction: