शङ्खपुष्पी (स्त्रीलिङ्ग)
अर्थ−
१. अपराजिता फूल,
२. करिब दुई -तीन अङ्गुल लामो एक डेढ अङ्गुल चाक्लो किनारा काटिएको सुल्टोतिर हरियो उल्टोतिर सेतो भावको मसिनो झुस हुने पात । वर्षा ऋतुमा पातको जोर्नी जोर्नीमा झुप्पा लागेर फुल्ने कुप्रो छाँटको दुई पङ्खडी चार - पाँच वटा केशर, हरियो सानो पुष्पासन हुने सेतो फूल । डेढ दुई हात अग्लो बोट । आँकुरी फूल । चौराईको जस्तै चिल्लो र चौराईको जत्रै कार्तिकको आखिरमा पाक्ने बिउ ।