शण्
शण्डता
शण्ड
शण्डः (पुंलिङ्ग)
अर्थ−
१. नपुंसक / हिजडा,
२. अरू पुरुषद्वारा आफूलाई गुदमैथुन, मुखमैथुन आदि गराएर वीर्य पतन गराएपछि मात्र मैथुन गर्न सक्ने नपुंसक,
३. साँढे,
४. पागल मानिस,
५. बच्चाको बिउ नभएको पुरुष / बन्ध्यपुरुष,
६. अन्तःपुरको रक्षक ।
शण्डम् (नपुंसकलिङ्ग)
अर्थ−
सङ्ग्रह / समूह ।