शतघ्नी (स्त्रीलिङ्ग)
अर्थ−
१. पोथी बिच्छी,
२. प्लेग रोग,
३. घाँसविशेष,
४. ऊटकटेरीको बोट,
५. तोप / (एकै पटकमा सय वा सयभन्दा धेरैलाई मार्ने, अथवा सयगज वा सय कोश टाढा गोला हान्ने प्राचीनकालको हतियार, जसमा बारुदको साथमा तामाको गोला हालेर हानिन्थ्यो । (गर्गसंहिता अन्तर्गत अश्वमेध खण्ड,
३३ अध्याय ४९ देखि ५९ श्लोक) ६. चार हात लामो काँडो निकालिएको फलामको गदा ।
“शतघ्नी च चतुर्हस्ता लोहकण्टकिनी गदा